Posted by: Nepalnews Sajha August 23, 2024
News Summary from Nepal for Friday, August 23, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Avalanche blocks river in Mustang


  • Locals relocated; authorities warn of possible flash flood downstream.

  • Monsoon disasters claim 195 lives


  • At least 5,883 families were displaced owing to monsoon-induced disasters across country.

  • Four Nepali nationals found dead trapped under debris in Rudraprayag


  • District Disaster Management official confirmed their death, according to Indian New Agency ANI.

  • Thailand postpones BIMSTEC Summit


  • Thailand that currently chairs BIMSTEC deferred the summit citing technical issues in forming a new Cabinet in the country.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बेलायतमा दक्षिणपन्थी समूहले गर्‍यो नेपालीको पब-रेस्टुरेन्टमा आगजनी
  • बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीको एक पब तथा रेस्टुरेन्टमा आगजनी भएको छ । बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको रेलवे बार एन्ड स्टीम डाइनिङमा मंगलबार राती करिब १:५० बजे पेट्रोल बम प्रहार गरि आगजनी गरिएको व्यवसायी अब्जन आचार्यले जनाए । 

  • नागढुंगा–नौबिसे सडक दुईतर्फी सञ्चालन
  • नागढुंगा–नौबिसे सडक दुइतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरोले बुधबार दिनभर अवरुद्ध भएको उक्त सडक खण्ड त्यही दिन साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । 

  • मुस्ताङको थासाङमा हिमपहिरो
  • धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो । 

  • आँबुखैरेनी दुर्घटना : चालकसहित ४३ जनामध्ये ४ अझै बेपत्ता 
  • तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् ।

  • आँबुखैरेनी दुर्घटना : भारतको गोरखपुरबाट पर्यटक लिएर आएको थियो बस
  • तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना भएको बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी हुन् ।

    Read Full Discussion Thread for this article