Posted by: logan August 22, 2024
ट्रंप कु गरे भन्दै छ, यो कस्तो कु को कुरा हो ?
Login in to Rate this Post:     0       ?        
बिचरा बाईडेन संगको परिचर्चा / बाद-बिबाद पछि जित्ने भए भनि ढुक्क भएको थियो | अहिले कमला ह्यारिस आए पछि हंग्स ले ठाउ छोडे जस्तो छ | Democratic पार्टीले कु गरे तेसैले हार्ने भए भनेको हो ? उसको लागि January ६ को भेला र Capital कब्जा चै शान्ति पुर्बक भेला हो | कि उसको "कु" को परिभाषा हामीले नबुझेको हो |
Read Full Discussion Thread for this article