Posted by: Nepalnews Sajha August 22, 2024
News Summary from Nepal for Thursday, August 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • In a year, MCC projects have made significant achievements, claim officials


  • Despite Nepal’s bad experience with land acquisition and compensation distribution, the MCA-Nepal has not faced any hiccups.

  • Lumbini’s ‘smart refresh centres’ fall in limbo due to budget woes


  • Four years ago, the provincial government announced a plan to construct five stopover centres along the East-West Highway to reduce road accidents caused by driver fatigue and offer amenities for both drivers and passengers.

  • Hoax bomb causes panic in Chandragiri


  • A bomb disposal team of Nepal Army disposes of the suspicious object.

  • How reading shaped this global citizen


  • Former UN official Kul Chandra Gautam discusses books and diplomacy.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘नक्कली छोरी’ बनेर सम्पत्ति हडप्ने प्रयास
  • दिवंगत निःसन्तान दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रूपन्देहीको सिद्धार्थनगर–६, गल्लामण्डीस्थित एक परिवारले आरोप लगाएको छ । भारतीय नागरिकलाई ‘नक्कली छोरी’ कायम गर्न स्थानीय जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको दाबी छ ।

  • काभ्रेकी २८ वर्षीया काफ्ले तीन सातादेखि अमेरिकामा बेपत्ता
  • अमेरिकामा रहेकी एक नेपाली नर्स तीन सातादेखि बेपत्ता छन् । भर्जिनिया राज्यको मनासस पार्कबाट २८ वर्षीया ममता काफ्ले २२ दिनअघि बेपत्ता भएकी हुन् । तर हालसम्म पनि उनी कहाँ छन् भन्ने पत्ता लागेको छैन ।

  • ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’को बक्यौतामा छुट दिन्नाैं : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ बक्यौतामा छुट नदिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्‌को महसुल असुल गर्ने विषयमा कुनै छुट नदिने बताएका हुन् । 

  • प्रधानमन्त्री ओलीको प्रश्न : विश्वविद्यालयमा आफैँ अशान्ति गराउने, अनि शान्ति भएन भन्ने ?
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन् ।

  • स्वेदश फर्केपछि पराराष्ट्रमन्त्री राणाले भनिन्- 'नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भयो'
  • परराष्ट्रमन्त्री आरजु राणाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।

  • गौराका लागि घर फर्किँदै परदेशी
  • सुदूरपश्चिममा मनाईने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरुमा आवतजावत बढेको छ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ ।

    Read Full Discussion Thread for this article