Posted by: logan August 20, 2024
Where are old sajha members
Login in to Rate this Post:     0       ?        
बण्डे नामर्दी को पनि हद हुन्छ , किन अरुको हु बहु कपी गरि टास्छौ , चुर्णा चै मेरो मलद्वार मा सगबाउने बनाउछौ | यी ट्रंप मार्काहरुको पारा चडाएर मदारी पनि आफै अनि दर्शक पनि आफै बनि आनन्द लुट्दै छौ | आची गरेर काउली फ़लाउछौ, दशैको मासु महिनौ डकार्दै खाएको कुरा लेखि बादर को झुण्ड चै मेरो पछि लगाउछौ | सम्पुर्ण जी लेख्न खोजि टोपलेको मात्रै हो | त्यो पनि चुर्ना मल्द्वार्मा सगबगाउन थाले पछि चुर्ना कै औसधोपचारमा समय खेर गइ रहेको छ | के गर्नु चुर्ना सगबगाए पछि बाहुनले रिसाएको बेला बेद भट्याउदैन भने झैँ लेखाइ भन्दा चुर्ना harukai पछि laagieko छ |
Read Full Discussion Thread for this article