Posted by: Nepalnews Sajha August 20, 2024
News Summary from Nepal for Tuesday, August 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cabinet expansion deadlock stalls Koshi provincial assembly


  • In the past 19 months, the provincial Cabinet has been reshuffled 13 times.

  • Pride parade in Kathmandu on Gai Jatra


  • People from the LGBTQ community and campaigners take out rallies in the capital coinciding with the festival.

  • Gai Jatra observed


  • People of the Newa community observe the festival to commemorate those who have passed away in the past year.

  • What rejection teaches you


  • Looking beyond the immediate pain, it can become a powerful catalyst for personal growth and discovery.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • टिकटक प्रतिबन्ध हटाउने सरकारको संकेत
  • सरकारले १० महिनाअघि सामाजिक सञ्जाल प्लाटफर्म टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको छ ।

  • साफ यू-२० च्यापियनसिप : श्रीलंकाको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा
  • बंगलादेशले मंगलबार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ए को खेलमा बंगलादेशले श्रीलंकामाथि २–० को जित निकालेको हो ।

  • ५ सय ३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
  • नेपालका ७ सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । १ सय ९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । 

  • अमेरिका ! मैले तिम्रा लागि सक्दो गरेँ : बाइडेन
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सबैथोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।  

  • डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्न भारतीय सर्वोच्च अदालतद्वारा १० सदस्यीय कार्यदल गठन 
  • भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्यीय कार्यदल गठन गरेको छ । 

    Read Full Discussion Thread for this article