Posted by: Khaobaadi_Netaa August 19, 2024
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Login in to Rate this Post:     0       ?        
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छिन्। चतरा सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग हालै मात्र उनले विवाह गरेकी हुन् ।

https://www.onlinekhabar.com/2024/08/1526574

https://www.youtube.com/watch?v=-JQBCiOy3Wg

Last edited: 19-Aug-24 09:35 PM
Read Full Discussion Thread for this article