Posted by: bandedv2023 August 19, 2024
Where are old sajha members
Login in to Rate this Post:     0       ?        
साझामा राहुलभाइ पछि कोहि सक्सक्त लेखक छ भने त्यो magorkhe1 थिए भन्नेमा सायद सबैको एकमत होला ? साझाका पुराना लेखकमा magorkhe1 लाइ बिरिस्यो भने मम को कुराकानीमा अदुवा भडुवा हो भन्ने उखानको चरिर्थ होला . मैले पैले भने सके सडेको आलुले राम्रो आलु बिगर्चा, भनाइको अर्थ खंदुके सकम्भारीको बगानले राम्रो लेखक ओझेल पर्दै गरको हो , बिलाएको होइन , magorkhe1 को गाउले सटिक लेखलाई झड्केलो भिनाजु ठानी टोकन गरेर ओझेल परि छाडिए . राहुलभाइ र magorkhe1 लाइ सम्झना चाहे .
Read Full Discussion Thread for this article