Posted by: Khaobaadi_Netaa August 19, 2024
enrolling kids to nepal
Login in to Rate this Post:     0       ?        
Exactly, काठमाण्डौको धुवा, धुलो, प्रदुशण, कोलाहोल, ध्वनी प्रदुशण, अती भीडभाड, कहली लाग्दो traffic jam, हिले सडक, आदी कसैले खप्न नपरोस । बाल बच्चाहरूलाई काठमाण्डौ हुर्काउन भनेको नर्कमा सीधै लगेर जाक्नु जस्तै हो ।
Read Full Discussion Thread for this article