Posted by: Nepalnews Sajha August 18, 2024
News Summary from Nepal for Sunday, August 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Foreign Minister Rana leaves for five-day India visit


  • The foreign minister’s visit comes a week after new Indian foreign secretary Vikram Misri concluded a two-day familiarisation visit to Nepal.

  • Goat rearing is the go-to business for Rolpa residents


  • Korchabang village has 59 households, most of them prospering with income from goat farms.

  • Aerial inspection ties Thame flood to glacial lake outburst


  • Experts and officials say Friday’s Everest region disaster came after two small bodies of water burst their banks.

  • The night the sky spoke


  • I pictured us meeting by chance, perhaps in a quaint café. He’d look across the room, our eyes would lock, and the world would fall away.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • साफ यू–२० च्याम्पियनसिप : श्रीलंकालाई हराएपछि नेपाल बलियो स्थितिमा
  • दुई पल्टको च्याम्पियन नेपालले साफ यू–२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १–० ले हरायो ।

  • अमेरिकी विदेशमन्त्री इजरायलमा : गाजामा होला त युद्धविराम ? 
  • गाजामा युद्धविरामको पहलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन आइतबार इजरायल पुगेका छन् । गाजा क्षेत्रमा १० महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले वार्ता गरिरहेका छन् । 

  • थामे क्षेत्रको बस्तीलाई सरकारले सुरक्षित स्थानमा सार्नुपर्छ : सांसद शेर्पा
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं राष्ट्रिय सभाका सदस्य सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका छन् । उनले थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न समेत सरकारले पहल लिनुपर्ने माग गरे ।

  • औसत मूल्यवृद्धि ५.४४ प्रतिशत, मरमसला सबैभन्दा महँगो
  • आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.४४ प्रतिशत रहेको छ ।

  • नेप्सेमा साढे ३४ अंकको गिरावट, पौने २९ अर्बको कारोबार
  • आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.४७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १.१४ प्रतिशतले घटेर समग्र नेप्से परिसूचक २ हजार ९ सय ६६.३३ विन्दुमा ओर्लेको छ ।

  • सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान
  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो ।  आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए ।

  • बलात्कार प्रकरण : भारतका मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी
  • भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।

  • 'यमगज'ले पछ्याउँदा निकुञ्जका हात्ती जंगलमै
  • जंगली किशोर मत्ता यमगजको आतंकले पर्सा राष्ट्रिय निकुन्जको अमलेगन्ज हात्तीसारबाट गत वर्ष अन्यन्त्र स्थानान्तरण गरिएका सबै पालुवा हात्ती हात्तीसारमा फर्किन सकेका छैनन् । हात्तीसारमा अहिले नारायणगज, कामिनीकली, राप्तीकली, चिसेनलकली र महेशगज गरी ५ वटा मात्र हात्ती फर्किएका छन् ।

    Read Full Discussion Thread for this article