Posted by: Nepalnews Sajha August 17, 2024
News Summary from Nepal for Saturday, August 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Massive dengue outbreak hits Anbukhaireni in Tanahun


  • Over 900 dengue cases reported in a single ward within a month. Local 15-bed hospital overwhelmed.

  • Nepalis became avid junk food eaters after 2015 earthquakes, report says


  • 45 percent of Nepalis eat salty and fried snacks, and 11 percent consume zero vegetables.

  • Nepali actor Thinley Lhamo wins Boccalino d’Oro Prize for Best Acting Performance at Locarno Film Festival


  • Thinley was honoured for her role in Min Bahadur Bham’s film Shambhala.

  • Identity, tradition and art


  • The ‘Resonance of Hues’ exhibition at Vivanta Creatives brings together eight artists who redefine traditional art forms, blending cultural symbols with personal narratives.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन् । उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गरे । 

  • लाइसेन्सको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सबै प्रदेश तयार
  • सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रुपमा रा‍ष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरुले सहयोग गर्ने निर्णय गरेका छन् ।

  • अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने
  • नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्स (ट्वीट) मार्फत जानकारी दिएकी हुन् ।

  • रोल्वालिङको बाढीबारे भएन अध्ययन
  • असार २२ राती रोल्वालिङ खोलामा एक्कासि बाढी आयो । बाढीले रोल्वालिङ पदमार्ग नै तहसनहस पार्‍यो । बाढीले गौरीशंकर– ९ को रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका ८ होटल बगाउनुका साथै एक जनालाई बेपत्ता बनाएको थियो । तर च्छो–रोल्पा हिमतालबाट बगेको रोल्वालिङ खोलामा कसरी बाढी आयो भन्नेबारे अझैसम्म केही कुरा खुल्न सकेको छैन ।

  • वन रक्षकसँग रत्तिँदै चित्तल
  • वनजंगलमा खेल्ने चित्तलको बच्चा अहिले डिभिजन वन कार्यालय बाँकेमा मानिससँग रत्तिँदै छ । वनवरपर उर्फ्रिने चित्तल अहिले मान्छे देख्नासाथ नजिकै आउन थालेको छ । वन कार्यालय पस्ने मान्छेहरू पनि चित्तलको बच्चालाई देखेर रमाइरहेका देखिन्छन् ।

    Read Full Discussion Thread for this article