Posted by: Nepalnews Sajha August 16, 2024
News Summary from Nepal for Friday, August 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal on high alert after WHO declares global mpox emergency


  • Experts say people who have returned from disease-hit African countries must be isolated for three weeks.

  • US Deputy Secretary of State Verma calls on Prime Minister Oli


  • The high-ranking US official congratulates Nepal on nearing conclusion of transitional justice process.

  • Government to honour women’s volleyball players with Rs300,000 each


  • The head coach will receive Rs200,000, while the manager, coach, and physiotherapist will each receive Rs120,000.

  • Foreign Minister Rana to visit India from August 18 to 21


  • Visit will focus on discussing mutual interests, not on signing agreements, say officials.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • थामे बाढी : १२ घरसहित स्कुल र क्लिनिकमा क्षति
  • थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।

  • थामे बाढी : जोखिममा रहेका ६ जनाको उद्धार
  • सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका-५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका ६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

  • थामे बाढी : दूधकोशीमा ढुंगा र लेदोसहितको पानी, सतह स्थिर
  • सोलुखुम्बुको थामे खोलामा आएको बाढी दूधकोशी हुँदै अगाडि बढेको छ । तल्लो तटीय क्षेत्रमा ढुंगामुढा र लेदोसहितको बाढी आएपनि पानीले नियमित सतह नाघेको छैन ।

  • किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन
  • प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो देखाएका छन् ।

  • सोलुखुम्बुमा भीषण बाढी, दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा
  • सोलुखुम्बुमा भीषण बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए । एउटा होटल पनि बगाएको छ ।

  • शक्तिकेन्द्रको उक्साहटमा जसपालाई कमजोर बनाइयो : उपेन्द्र यादव
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई थप कमजोर बनाउन ‘विभिन्न शक्ति केन्द्र’बाट अझै चलखेल भइरहेको बताएका छन् । तर, त्यस्ता सबैखाले चलखेललाई परास्त गरेर हालै सम्पन्न पार्टी महाधिवेशनमार्फत एकढिक्का भएर अघि बढेको उनले बताए ।

  • सोलुखुम्बुको थामेमा भीषण बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न निर्देशन
  • गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ । 

    Read Full Discussion Thread for this article