Posted by: Nepalnews Sajha August 15, 2024
News Summary from Nepal for Thursday, August 15, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Home Ministry urges transport entrepreneurs to implement safety recommendations


  • Asks transport operators to install GPS tracking systems, carry out regular vehicle maintenance, among other things.

  • WHO declares mpox a global public health emergency for second time in two years


  • A new variant has spread from Congo to neighbouring countries, including Burundi, Kenya, Rwanda and Uganda, triggering action from the WHO.

  • Nepal’s peace process gets fresh push after transitional justice law revision endorsed


  • Amendment bill passed by the House is silent on child soldiers, crimes against humanity and other acts of war crimes.

  • 17 migrant workers from Baglung died abroad last fiscal


  • Labour migration can be beneficial, as remittances help cover household expenses, but concerns about worker safety remain unaddressed, experts say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माओवादी केन्द्रीय समिति बैठक असोज पहिलो साता बस्ने
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी असोज पहिलो साता बस्ने भएको छ ।

  • नेप्सेमा ३० अर्बको कारोबार, हालसम्मकै उच्च
  • सेयर कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भएको हो । आज मात्रै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।

  • भारतीय रोजगारीमा नेपालीलाई 'श्रम आप्रवासन प्रणाली'मा समेट्न प्रस्ताव
  • वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ ।

  • बाढीपहिरोलगायतका विपद्मा परी बिहीबारसम्म १ सय ७५ को मृत्यु
  • अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • हवाई भाडादरमा स्वदेशी र विदेशी पर्यटकका लागि एकरुपता कायम हुन्छ : मन्त्री पाण्डे
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए। उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

  • राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने
  • संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।

    Read Full Discussion Thread for this article