Posted by: Nepalnews Sajha August 14, 2024
News Summary from Nepal for Wednesday, August 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dairy farmers’ dues boil up to Rs6.5 billion


  • Governments change frequently but no administration has taken decisive steps to pay farmers.

  • Kathmandu metropolis issues new rule on riverside construction


  • The city office, in a notice, says no structures should be built on land extending an additional 20 metres beyond the riverbanks.

  • Nepal has a long way to go before it is Olympics-ready


  • The nation has yet to win official Olympics medal. Winning one is ‘unrealistic’ given its poor show even at Asian level.

  • Health authorities mull mass vaccination against cholera


  • At least 50 people have contracted cholera across country so far this year. Contamination of all water sources poses a challenge in containing spread of deadly disease, officials say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित 
  • बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत 
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।  

  • दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष नेपाल
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।

  • प्रतिनिधिसभामा दाहालको प्रस्ताव- 'परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं'
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

  • मुख्यमन्त्री कार्कीद्वारा १७ किलोमिटर लामो कृषि सडक उद्‌घाटन
  • कोशी प्रदेश सरकारको लगानीमा निर्मित धनकुटाको सिधुवा–शुक्रबारे जोड्ने १७ किलोमिटर कालोपत्रे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । उक्त सडक ८९ करोड ९० लाख रुपैयाँको लागतमा प्रदेश सरकारले निर्माण गरेको हो । सडक निर्माणपछि धनकुटा र तेह्रथुमको कृषि, पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आशा गरिएको छ । 

  • पल्सर स्पोर्टस् अवार्ड भदौ अन्तिम साता
  • नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ ।

  • नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय : सभापति देउवा
  • कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन् ।

    Read Full Discussion Thread for this article