Posted by: Nepalnews Sajha August 13, 2024
News Summary from Nepal for Tuesday, August 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chairman Dahal faces unprecedented challenge in party


  • Two deputy general secretaries urge the Maoist Centre chief to set a timeline for leadership transfer.

  • Vikram Misri heads home after two-day Nepal visit


  • The two sides didn’t forge any agreements and understandings as it was the Indian foreign secretary’s customary familiarisation trip.

  • Madhesh Chief Minister Singh removes eight ministers for state


  • The chief minister’s move follows criticism over the formation of a jumbo Council of Ministers.

  • Man arrested on charge of human trafficking


  • The victim, a 27-year-old woman, complained at the Bureau after returning from Mauritius on July 4.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • साढे ६ हजार सर्किट किमी पुग्यो विद्युत प्रसारण लाइन
  • विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्‍जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्‌लाई निश्चित स्थानसम्म पुर्‍याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ ।

  • प्रस्तावित श्रम आप्रवासन नीतिको मस्यौदामा के छ ?
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने र आन्तरिक रोजगारी र समृद्धिमा योगदान दिने उद्देश्यसहित तयार गरिएको नयाँ आप्रवसान नीतिको मस्यौदामा सुझाव आह्वान गरेको छ ।

  • सशस्त्र प्रहरीमा दुई एआईजीको संख्या थप्न कार्यदलको सुझाव
  • सरकारद्वारा गठित अध्ययन कार्यदलले सशस्त्र प्रहरी बल (एपीएफ) मा २ अतिरिक्त महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्न सुझाव दिएको छ ।

  • संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा
  • संघीय संसद्‌को संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन् ।

  • नेप्सेमा ८ अंकको ‘करेक्सन’, साढे २१ अर्बको सेयर किनबेच
  • सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेर २ हजार ९ सय २३.४६ अंकमा बन्द भएको छ । अघिल्ला कारोबार भएका चार दिनमा करिब २८० अंकले बढिसकेको नेप्सेमा मंगलबार एकल अंकले करेक्सन भएको हो ।

  • हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो एक क्विन्टल गाँजा 
  • सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । 

  • मन्त्रिपरिषद् बैठक : नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत
  • सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    Read Full Discussion Thread for this article