Posted by: logan August 12, 2024
ढोङ्गी बाबाहरू हुलै बाधेर नेपाल पस्दा भब्य स्वागत
Login in to Rate this Post:     0       ?        
न खान पाउनु न लगाउन पाउनु तै पनि नेपालि हरु ट्रंप बाबा को पछि लागेका छन् | यस्ताका पछि लाग्ने हरु सबै साडेको बडेमानको गुलो झर्ला र खाउला ब्रान्ड का हुन् | राजनीनि र धर्म फुपू र मामा चेला झैँ हुन र यो पनि ब्यापार नै हो | भारतमा घर्म गुरु भनेर महिलालाइ भ्रुण दान गर्ने जेल परेको कुरा थाहा होला नि ?
Read Full Discussion Thread for this article