Posted by: Nepalnews Sajha August 12, 2024
News Summary from Nepal for Monday, August 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress-UML constitution revision proposal against election mandate


  • A polarisation between those who want to protect the statute and those who want to trample on it has become inevitable.

  • Indian Foreign Secretary Misri calls on deputy prime ministers


  • The Indian foreign secretary to meet Foreign Minister Rana before wrapping up two-day visit.

  • Bolbam pilgrims in Sundarijal


  • Bolbam pilgrims gather in Sundarijal to fetch water and offer it to Pashupatinath and other shrines.

  • Pyari Period’s innovative approach to menstrual health


  • The organisation, founded by Nikita Paudel and Priyanshu Pokhrel, overcomes a key deficiency in health education by teaching the right use of menstrual hygiene products.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको ७ दिने ‘अल्टिमेटम’
  • काठमाडौं, बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले  थप सात दिनको समय दिएको छ ।

  • राष्ट्रिय युवा नीति भदौभित्रै आउँछ : मन्त्री चौधरी
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

  • परराष्ट्र प्रवक्ता भन्छन्, ‘नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो’
  • भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने भ्रमणका दौरान दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले बताएका छन् ।

  • पहिरोले कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध 
  • पहिरोले कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो ।

    Read Full Discussion Thread for this article