Posted by: Nepalnews Sajha August 10, 2024
News Summary from Nepal for Saturday, August 10, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal invests billions in hydel. But new fuel pipelines will grow carbon footprint


  • India has agreed to build new petroleum pipelines, storage. Another pipeline to supply LPG to Nepal is on the table.

  • Applying a filter of conscience


  • ‘Bibekko Filter’ encourages young people to think positively, cultivate a can-do spirit, and challenge the status quo and unhealthy conventional wisdom.

  • Nearly 60 percent of drinking water in Lalitpur district contaminated with deadly microbes


  • Kathmandu Upatyaka Khanepani Limited, the water supply agency, urges the public to boil water properly before drinking.

  • Barred from screen: How Nepal’s films are failing blind, deaf viewers


  • Lack of audio descriptions and closed captions in movies is a critical shortfall for 2.2 percent Nepalis who are living with disabilities.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उन्माद र स्वार्थप्रेरित व्यवहारले विश्वमा अशान्ति छायो : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण विश्वमा अशान्ति छाएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । 

  • २३ गाउँपालिकाले अझै गरेनन् गाउँसभा
  • जनप्रतिनिधहरु बीचको आपसी टकरावले देशभरका २३ गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । समयमा गाउँसभा नहुँदा ती गाउँपालिकाको सेवा प्रभावित भएको छ । गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा गर्न सकेका छैनन् ।

  • बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा
  • बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।

  • फूलबारी-बंगलाबन्ध नाका पूर्ववत् सञ्चालनमा
  • नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्ध नाका पुन: सञ्चालनमा आएको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

    Read Full Discussion Thread for this article