Posted by: Nepalnews Sajha August 9, 2024
News Summary from Nepal for Friday, August 9, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • After 109 crashes, Nepal orders first independent inquiry


  • House committee’s ruling will formally open first judicial proceedings in the country’s 71-year aviation history.

  • Road caves in at Kamaladi


  • Roads and other structures are built over Tukucha River in the area.

  • KMC launching five fair-price pharmacies


  • Kathmandu Metropolitan City officials say the aim is to provide medicines at prices significantly lower than the maximum retail prices.

  • Dasharath Stadium deemed fit to host international matches


  • The stadium will host the AFC Challenge League qualification playoff between A-Division League champions Church Boys and Bhutan’s Paro FC on August 13.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेस प्रदेशका मुख्यमन्त्री सिंहसँग पार्टीले सोध्यो स्पष्टीकरण
  • मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । 

  • वीरगन्जबाट ४ करोड ८६ लाखभन्दा बढीको भेप बरामद 
  • पर्सा प्रहरीले शुक्रबार वीरगन्जबाट एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छली गरी भण्डारण गरी राखेको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।

  • विपद्‌मा परी हालसम्म १ सय ७० को मृत्यु
  • अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ । 

  • विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा
  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

  • इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु
  • सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ । 

  • नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा भएको उपलब्ध सेवा सुविधाबाट नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे ।

    Read Full Discussion Thread for this article