Posted by: Nepalnews Sajha August 8, 2024
News Summary from Nepal for Thursday, August 8, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, Oman agree to promote cooperation


  • Both sides share views on maintaining tradition of regular exchange of high-level visits.

  • Body of missing girl recovered from landslide in Baglung


  • Earlier on Wednesday morning the body of 3-year-old Aarush Thapa had been retrieved.

  • Embassy urges Nepalis in UAE to show decent behaviour


  • Asks to fully adhere to laws and values of the land.

  • Quake with 7.1 magnitude hits western Japan, tsunami alerts issued -NHK


  • NHK earlier reported the quake had a preliminary magnitude of 6.9.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बडिगाड पहिरो : मृतकको संख्या ११ पुग्यो, बेपत्ता १ बालकको खोजी जारी 
  • जिल्लाको बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । पहिरोमा बेपत्ता भएका २ बालबालिकाको शव घटनास्थलबाट बिहीबार निकालिएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

  • विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

  • तेह्र अर्ब आठ करोड अनुदान सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
  • सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय गरेको छ ।  

  • पहिरोमा बेपत्ता थप एक बालिकाको शव भेटियो
  • तीन दिनदेखि पहिरोमा बेपत्ता एक बालिकाको शव भेटिएको छ । मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा खसेको पहिरोमा बेपत्ता भएकी ७ वर्षीया मधु बुढाको शव भेटिएको प्रहरीले बतायो ।

  • केशर पुस्तकालय १० वर्षपछि आफ्नै महलमा
  • भूकम्पले क्षतिग्रस्त केशर महल सबलीकरणपछि केशर पुस्तकालय १० वर्षपछि पूर्ववत् अवस्थामा आफ्नै भवनमा सञ्चालनमा आएको छ । पुस्तकालय प्रमुख सुरेशकुमार यादवले भवन सबलीकरण सम्पन्न भएसँगै टहरामा राखिएका सामग्री केशर महलमा सारिएको बताए ।

  • कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    Read Full Discussion Thread for this article