Posted by: Nepalnews Sajha August 6, 2024
News Summary from Nepal for Tuesday, August 6, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Four dead as landslide buries two houses in Gulmi


  • Two others injured, police say.

  • ‘Dear customers, some channels are unavailable’


  • Since Thursday, Nepali TV operators have suspended channels like Sony, Star, and Zee due to payment issues caused by delays in foreign exchange approval.

  • Looming landslide forces 182 members of 42 families to evacuate Lamjung settlement


  • Displaced people have found temporary shelter with relatives, in schools and under tents.

  • One dies of dengue in Tanahun


  • Out of 77 districts, the disease has spread in 73 districts so far

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २, नेकपा एमाले, जनमत पार्टी र लोसपाका १/१ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।  

  • पूर्वी नाकामा चार वर्षपछि हट्यो तेस्रो देशका पर्यटकमाथिको अवरोध 
  • भारतले करिब चार वर्षपछि पूर्वी नाकाबाट तेस्रो देशका पर्यटकलाई निर्बाध आवागमनका लागि अनुमति खुला गरेको छ । कोभिड महामारीपछि सन् २०२० मा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको बेलादेखि तेस्रो देशका पर्यटकलाई आवागमनमा रोक लगाइएको थियो ।

  • चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन
  • संसदीय समितिले चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

  • पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु
  • सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ ।

  • बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी
  • बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • सिमलताल बस दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
  • चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।

    Read Full Discussion Thread for this article