Posted by: Nepalnews Sajha August 5, 2024
News Summary from Nepal for Monday, August 5, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali Embassy in Bangladesh issues advisory for students


  • The diplomatic mission urges Nepali students to stay indoors, exercise caution and coordinate with it for repatriation if needed.

  • Kathmandu-Tarai Expressway achieves fourth tunnel breakthrough


  • A 1.728-km-long tunnel at Dhedre, Makawanpur achieves breakthrough on Monday.

  • Clarification sought from district chief of Narayanghat-Butwal road widening project


  • Nawalparasi East District Administration seeks explanation from project chief for no progress in the work.

  • Successive governments ignore directives on Dalit representation


  • Dalit lawmakers decry persistent discrimination despite political changes.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री
  • बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत  
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

  • बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा
  • प्रधानमन्त्री शेख हसिनाले  पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त 
  • आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । 

  • कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित [सूचीसहित]
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

  • बंगलादेशमा रहेका नेपालीलाई दूतावासको अनुरोध : अधिकतम सतर्कता अपनाउनू
  • बंगलादेशमा आन्दोलन पुन: चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार दूतावासले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका सबै नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।

  • सीमामा ड्रोन क्यामेरा आतंक
  • वीरगन्जस्थित भन्सार नाका, एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाह क्षेत्र एक सातादेखि ड्रोन क्यामेराको शंकास्पद गतिविधिबाट आतंकित बनेका छन् । गत साउन १२ रातिदेखि यसरी एकसाथ विभिन्न स्थानमा ड्रोन क्यामेरा उडेर निश्चित स्थान विशेषको निगरानी गर्न थालेपछि दुवै देशका सरोकारवाला पनि चिन्तित बनेका हुन् ।

    Read Full Discussion Thread for this article