Posted by: Nepalnews Sajha August 4, 2024
News Summary from Nepal for Sunday, August 4, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Railway service to reconnect Janakpur with India’s Ayodhya soon


  • Trains to go beyond Bijalpura (Mahottari, Nepal)-Jayanagar (India) route that came into operation in April 2022.

  • NTIS fails to prop up export of high-value products


  • A year after rolling out the Nepal Trade Integration Strategy, the slow pace of export increment may hit Nepal’s LDC graduation plan.

  • Mani Thapa’s exit puts spotlight on the fate of ex-Maoists in UML


  • A leader says former Maoists who joined the UML were given importance at the time of NCP split but were gradually sidelined.

  • Nepal women’s volleyball team pull off historic win over India


  • Aruna Shahi’s team win the see-saw contest 25-18, 12-25, 25-17, 18-25, 15-13.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेमा गुटबन्दी स्वीकार्य छैन : प्रधानमन्त्री
  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् ।

  • कर्णाली सरकारमा कांग्रेस सहभागी, ४ मन्त्रीले लिए सपथ
  • कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई सोमबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

  • पुनर्निर्माण सम्पन्न भएकाे ५ महिना पुग्न लाग्दा पनि संचालनमा आएन चुरियामाई सुरुङ मार्ग
  • दक्षिण एसियामै पहिलो मानिने चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण सम्पन्न भएको ५ महिना पुग्नै लाग्दा पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण सुरुङका दुवैतर्फका ढोका बन्द छन् । वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत फागुनको अन्तिम साता सम्पन्न भएको हो ।

  • बंगलादेशमा पुन: आन्दोलन चर्काउँदै विद्यार्थी, मागे प्रधानमन्त्री हसिनाको राजीनामा
  • बंगलादेशमा विद्यार्थीले पुन: आन्दोलन चर्काएका छन् । पछिल्लो पटक उनीहरूको 'एकसूत्रीय' माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् ।

  • सबैभन्दा बढी आयात वीरगन्ज र निर्यात टीआईए भन्सारबाट
  • मुलकको वैदेशिक व्यापारमा सबैभन्दा बढी आयातको हिस्सा वीरगन्ज भन्सार कार्यालय र निर्यातको हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको रहेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल निर्यातको २२.५४ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र कुल आयातको ३४.३० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट हुने गरेको छ ।

    Read Full Discussion Thread for this article