Posted by: Nepalnews Sajha August 3, 2024
News Summary from Nepal for Saturday, August 3, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Tourism board crisis could deal a blow to lofty tourist goal


  • While the world is luring tourists with free visas and other schemes, Nepal’s tourism promoter is on a budget holiday.

  • Gatha Muga festival marked


  • The traditional practice is believed ‘to ward off evil spirits’.

  • Bill shortage stagnates Parliament


  • 15 bills are stalled in committees, awaiting political consensus to move forward: Official

  • Mapping the roots and trajectories of Madheshi filmmaking


  • Rajbiraj-based filmmaker Suresh Mukhiya discusses the inspirations, possibilities and limitations of Madhesh-based documentary filmmaking.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढी पहिरो : शनिबारसम्म १५० जनाको मृत्यु, १४९ जना बेपत्ता
  • यसवर्षको मनसुन सुरु भएयता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्‌मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट ४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

  • जसपा नेपाल सरकारमा किन गएन ?
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन राज्यमन्त्रीलाई नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिए । तर सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल भने सरकारमा गएन । सरकारलाई समर्थन दिएर पनि जसपा नेपाल सरकारमा किन गएन ?

  • एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बन्यो भन्ने घटनाक्रमले पुष्टि हुँदैछ : पुन
  • माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बनेको रहेछ भन्ने घटनाक्रमले पुष्टि हुँदै गएको बताएका छन् ।

  • ‘वीरगन्जका थप १० सहकारी समस्याग्रस्त’
  • सानो पाइला मात्र नभई वीरगन्जका थप १० सहकारी संस्था समस्याग्रस्त रहेको वीरगन्ज महानगरपालिका आर्थिक महाशाखाअन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जनाएको छ ।

  • देशभर २५ जनामा हैजा पुष्टि
  • देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर संक्रमितको संख्या २५ पुगेको हो ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

    Read Full Discussion Thread for this article