Posted by: Nepalnews Sajha August 2, 2024
News Summary from Nepal for Friday, August 2, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Oli gives full shape to Council of Ministers


  • Inducts two state ministers from Congress and one from Nagarik Unmukti.

  • National Examinations Board publishes grade 12 results


  • 52.16 percent of students qualify for higher study.

  • Awash with foreign cash, Nepal’s central bank relaxes exchange rules


  • The central bank has allowed Nepali travelling abroad to carry $2,500 per trip. Earlier, it was $2,500 twice a year.

  • Kathmandu metropolis to monitor the city’s air quality on its own


  • It has received 17 portable air quality monitoring sensors, which are being calibrated with ground stations operating in the Capital.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बजेटको लक्ष्य पुरा गर्न अहिल्यैदेखि सक्रिय हुन अर्थमन्त्रीको निर्देशन
  • उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारीबोध गरेर काममा लाग्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

  • तीन राज्यमन्त्रीले लिए शपथ
  • प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

  • सार्वजनिक बिदाका कारण प्रतिनिधिसभाको आइतबारको बैठक सर्‍यो
  • सरकारले आइतबारका लागि उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।

  • डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरू हुन् : कुलमान घिसिङ
  • नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए ।

  • होटलको कोठामा मृत भेटिए युवायुवती 
  • काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गमा रहेको झर्ना गेष्ट हाउसमा युवा र युवती मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की अन्दाजी २० वर्षीया करिष्मा सार्कीसहित साउन १५ गतेदेखि सो गेष्ट हाउसको कोठा नं. ४०२ मा बस्दै आएका थिए ।

  • मणि थापा एमालेबाट पदमुक्त
  • एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो ।

  • कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि उत्तीर्ण
  • कक्षा १२ को परीक्षामा मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल पनि उत्तीर्ण भएका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल पनि उत्तीर्ण भएका हुन् ।

    Read Full Discussion Thread for this article