Posted by: logan August 1, 2024
नेपालको आफ्नै Space Satellite (भू–उपग्रह) प्रक्षेपण गर्ने प्रधानमन्त्रीको रहर
Login in to Rate this Post:     0       ?        
पंचायत कालमा नेपाललाई सिंगापुर सरह बनाउने कुरा गरे | कुनै धागोमा सेखरले हार्मो त गाडि बनाउन Indian आउछन भन्थ्यो| किन आफ्नो श्रम र दिमाग खेर फ्याल्ने | गर्भ साथ् भन्ने नि Indian आएर बनाईदिञ्छ र उडाई दिन्छन | नेपालको पनि भू -उपग्रहण छ भनि proud भएर बसौ | यो पनि करोडौ कुम्ल्याउने योजना नै हो |
Read Full Discussion Thread for this article