Posted by: Khaobaadi_Netaa August 1, 2024
गाँजा वैधानिक हुनुपर्ने माग सहित आमरण अनशन गरे युवाहरूले
Login in to Rate this Post:     0       ?        
https://www.setopati.com/social/335417

गाँजा वैधानिकताको माग गर्दै दुई युवाले काठमाडौंमा आमरण अनशन सुरू गरेका छन्।

सोमबार दिउँसोदेखि काठमाडौंस्थित जय बागेश्वरी मन्दिर डबली परिसरमा दुई युवाले आमरण अनशन सुरू गरेका हुन्।

नेपाल फार्म व्यवसायी संघका अध्यक्ष ऋगेन्द्र गिरी र नेपाल गाँजा वैधानिक महाअभियानका संयोजक अनुबन्ध प्रधानले आमरण अनशन सुरू गरेको एक जना अभियन्ता रबिन्स डाँगीले बताए।

Last edited: 01-Aug-24 01:21 PM
Read Full Discussion Thread for this article