Posted by: Nepalnews Sajha July 30, 2024
News Summary from Nepal for Tuesday, July 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cholera outbreak confirmed in three more places in Valley. Officials fear widespread outbreak


  • At least 16 people tested positive for the deadly disease in Lalitpur, Kailali and Kathmandu. Experts blame authorities’ negligence.

  • PM Oli assures stability, directs secretaries to fulfil duties confidently


  • Justified the new alliance, claiming the previous government’s failure in service delivery and the lack of public trust made the new coalition inevitable.

  • Hearing panel rejects Pradhan’s nomination for election commissioner


  • Rejection follows allegations of past sexual abuse and Pradhan’s withdrawal of candidacy on Monday.

  • Cabinet names 19 envoys, replaces three province heads


  • Ashok Sigdel appointed acting chief of Nepal Army. He will be army chief on September 10. Several secretaries transferred.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राहुघाट जलविद्युत्‌को टनेल 'ब्रेकथ्रु' 
  • रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको टनेलको 'ब्रेकथ्रु' भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट आयोजनाको ६ हजार २ सय ७० मिटर लामो टनेलको मंगलबार ब्रेकथ्रु भएको हो ।

  • मुख्यमन्त्री लामाले पाए विश्वासको मत
  • वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी लामाले राखेको प्रस्तावको पक्षमा ६४ मत, विपक्षमा ३५ मत र ३ जना तटस्थ रहेका थिए । मंगलबारको मतदानमा १ सय ३ उपस्थित थिए । 

  • प्रधानमन्त्रीले सचिवहरूलाई दिए २५ निर्देशन : कार्यालय समयपछि बैठक बसेर भत्ता नलिनू
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा निर्देशन दिँदै सरकारका काम प्रभावकारी रुपमा गर्न भनेका छन् । उनले कार्यालय समयमा काम नगर्ने र समय सकिएपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।

  • पेरिस ओलम्पिक : एलेक्सले बनाए नयाँ राष्ट्रिय कीर्तिमान
  • नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

  • ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० सम्म, पुरस्कार राशि वृद्धि
  • मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आयोजक जिल्लाको तर्फबाट संघर्ष स्टार्टिङ क्लब उकाली पानीले सहभागिता जनाउने छ । उस्ले जिल्लामै क्रियाशील खेलाडीलाई मैदान उतार्ने तयारी गरेको छ । पाहुना टिमको रुपमा पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा स्पोर्टिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, त्रिभुवन आर्मी क्लब काठमाण्डू, बुटबल लुम्बिनी एफ सि क्लव, कञ्चनजंगा फुटबल क्लब सिलगुडी भारत र झापाको एक टिम रहने छन् ।

    Read Full Discussion Thread for this article