Posted by: Nepalnews Sajha July 29, 2024
News Summary from Nepal for Monday, July 29, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Economic reforms are the most we can expect from this coalition


  • Party leaders haven’t spoken against the selection of gangsters as ministers. Even the office bearers are silent now. This is dangerous.

  • Pokhara school bus accident: Injured students say the bus was overspeeding


  • The bus collided with a utility pole and a tree before falling down the road, an eyewitness recounts.

  • Rescuers retrieve body of man missing in Gorkha landslide


  • Four others still buried under debris.

  • New bird Spotted Flycatcher sighted in Nepal


  • According to the Nepal Bird Record Committee, the total number of bird species recorded in Nepal has now reached 996.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनीमा पाँच लाखभन्दा माथिका सबै योजना बोलपत्रबाट : मुख्यमन्त्री आचार्य   
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजनाको कामलाई प्रभावकारी बनाउन ५ लाखभन्दा माथिका सबै योजनालाई खुला प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने बताएका छन् ।

  • ओलीसँग जन्मथलोका जनप्रतिनिधिको भेट : अलपत्र योजनाहरुमा बजेट उपलब्ध गराउन माग
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु समेतको प्रतिनिधिमण्डलले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै बधाई तथा शुभकामना अर्पण गरे।

  • पन्ध्र जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत
  • सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

  • कांग्रेसले कृषि समितिको सभापति कुसुमदेवी थापालाई बनाउने
  • कांग्रेसले प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापालाई अघि सार्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थापालाई पार्टीले अघि सार्ने जानकारी दिए  ।

  • द्विपक्षीय व्यापारसम्बन्धलाई सुदृढ बनाउनुपर्छ : ढकाल
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।

    Read Full Discussion Thread for this article