Posted by: haal haal pandit July 28, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
लेखे त सकिदो रैछ त लोगन जी!! तपाईको अस्तिको अंग्रेजी र आजको यो नेपाली लेखाई ज्यादै प्रस्ट र सरल छ . कोइ माइका लालले तपाईंको यो लेखाईमा खोट लाउन सक्दैन , मेरो पोस्टमा तपाईंको यो लेखाईको प्रसङ्ग मिल्यो कि मिलेन त्यो बरु आफ्नो आफ्नो ब्याख्याको बिषय होला . तपाईलाइ सबैले सोध्ने एउटा पहाड जस्तो प्रस्न चै ज्यु का त्यूँ छ. प्रस्न - नेपाली र अंग्रेजीमा अब्बल लेख्न सक्ने व्यक्तिले सधै किन सधै डीसओरिएन्ट , लतर पतर र छन्द-मन्द नमिलेको नेपलीमा लेख्नु हुन्छ साझामा ? के यो पाठक लाइ तनाब दिन जानी जानी लतर-पतर लेख्ने तपाइको चाल हो ? पाठक लाइ मेन्टल ट्रमा दिएर तपाई लाइ मनोरंजन हुन्छ हो ? आरोप होइन जिज्ञासा हो . नत्र एउटा मान्छे एक बखत पुरै दार्सनिक जस्तो अब्बल र प्रस्ट लेख्न सक्ने फेरी अर्को पटक लेख्न्दा खुस्केट जस्तो डीसओरियेंट भएर कसरि लेख्न सक्छ ?
Read Full Discussion Thread for this article