Posted by: Nepalnews Sajha July 28, 2024
News Summary from Nepal for Sunday, July 28, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Women travellers stay longer than men in Gandaki


  • A report by Nepal’s central bank shows foreign women spend an average of 13 days in the province, while male visitors remain there for 11 days.

  • Buffer zone area residents in Chitwan continue to get killed in human-animal conflict


  • Chitwan Park’s data shows 11 people were killed by wild animals in the area last fiscal year.

  • Simaltal incident: Indian search team to return home today


  • Nepali teams to continue search for missing passengers and buses, authorities say.

  • Two injured in Gorkha landslide airlifted to Kathmandu


  • Security personnel backed by locals searching for five missing individuals.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भ्रष्टाचार मुद्दा : तत्कालीन मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी
  • विशेष अदालतले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो ।

  • गेटामा मेडिकल विश्वविद्यालय स्थापना विधेयक प्रतिनिधिसभामा
  • सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि आइतबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएको छ ।

  • नारायणगढ–बुटवल सडक विस्तारको फेरि म्याद थपियो
  • नारायणगढ–बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । यसको भौतिक प्रगति बल्ल ५३ प्रतिशत पुगेको छ । निर्माण गति सुस्त रहेकै बेला फेरि एक वर्षको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि केही दिनअघि म्याद थप गरिएको हो ।

  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने
  • प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो ।

  • सरकारले कुनै मोलाहिजा नगरी सबै भ्रष्टाचारमाथि अनुसन्धान अघि बढाउनुपर्छ : महामन्त्री शर्मा
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कुनै मोलाहिजा नगरी भ्रष्टाचारका फाइलहरुमाथिको अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन् । उनले वर्तमान सरकारको मुख्य परीक्षा नै यही विषयमा भएको बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सुशासन वर्तमान सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताए ।

    Read Full Discussion Thread for this article