Posted by: Nepalnews Sajha July 27, 2024
News Summary from Nepal for Saturday, July 27, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three-party taskforce ‘near deal’ on transitional justice law amendments


  • Activists, victims decry reduced sentencing citing threats to judicial independence.

  • Rate cuts, payment extension as Nepal moves to ‘easing’


  • For the first time, central bank admits the country suffered an ‘economic slowdown’ in the past two consecutive years.

  • Families of five plane crash victims receive bodies


  • Lone survivor of Saurya Airlines crash, Captain Manish Ratna Shakya, has been shifted from ICU to general ward following improvement in his health.

  • Former Bara DDC chair Sah passes away at 71


  • He had been suffering from diabetes and died while undergoing treatment.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीका १० जिल्लामा ३ वर्षमा ९ सय ७७ जनाले गरे आत्महत्या
  • गाउँकै पढेलेखेका र बुद्धिजीवीमा गणना हुने ४७ वर्षीय कल्याण घलानले हालै मात्र झुण्डिएर आत्महत्या गरे । एमए, बीएल र बीएड गरेका मकवानपुरको थाहा नगरपालिका–७ लप्सीफेदीका उनले घरमाथिपट्टिको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

  • स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री पौडेल
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए ।

  • नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा
  • नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

  • उपत्यकामा सवारी दुर्घटना : अघिल्लो वर्षभन्दा १६ प्रतिशत कम
  • काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

  • दीपक मनाङे : आपराधिक पृष्ठभूमि, पटक-पटक मन्त्रीमा मौका
  • मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ ।

  • वनको जग्गामा रहेका संरचनामाथि चल्यो डोजर
  • सामुदायिक वनको सार्वजनिक जग्गा रहेका निजी संरचनामाथि डोजर चलेको छ । नरहा गाउँपालिका-३ स्थित जोबहा सामुदायिक वनको जग्गामा रहेका संरचनामाथि शनिबार डोजर चलेको हो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको नेपाली सेनाको ब्यारेकको दक्षिणपट्टीको जग्गा केही व्यक्तिहरुले ३० वर्षबढीदेखि कब्जा गरी घर बनाइ होटल सञ्चालन गर्दै आएका थिए ।

    Read Full Discussion Thread for this article