Posted by: logan July 26, 2024
प्रियंका कार्कीले चाक देखाइन त !!
Login in to Rate this Post:     0       ?        
हा हा अहिले चै पण्डित जीले पण्डित्याई नै गरे | घागो कोर्ने र YouTub टास्ने आफु अनि अरुले छोले भने पछि चै छोलने हरु UNETHICAL ? साझामा Ethic पाठ पढाउँन नलाग्नुस है , बाघे झप्पु लगाउने हरु को संख्या धेरै छ | जसले घर परिवारले सिकाएन र सिकेंन उनिहरु लाई ETHICS को कुरा सुन्न साथ् माइग्रेन ले सताउछ | यो कुरा बुझिन भन्ने निक्लनु होला, भन्नु अघिनै प्रस्ट्याउछु | कसैले साझामा Ethics सिकाउनु पर्दैन भनि लेखेकाले यो पाठ सिकाउने काम तिर नलाग्दा नै बेस हो होला |
Read Full Discussion Thread for this article