Posted by: Sojho_Bahun July 25, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
नेपाली मा एउटा भनइ " कुकुर लाई घिउ नपचेको " भन्ने चलन छ, यो लोगन पनि तेस्तै जस्तो लाग्यो । हजुर तपाईं भन्यो, आदर गर्‍यो कि त बाङ्गो बाङ्गो कुरा गर्च, तेसै अरुले एस्लाई गली गर्ने त होईन रैछ ।
Read Full Discussion Thread for this article