Posted by: haal haal pandit July 24, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
दुर्भाग्यबस आज नेपालमा एउटा पिलेंन दुर्घटना भएछ , यहाँ चैं सबै १९ यात्री मरेर पाइलट मात्रै बाचेछन् . पिलेंन खस्ने थाहा भए पछि ज्यान जोगाउन पिलेंन बाट हाम फाल्ने प्रचलन छैन . उनीको भाग्य पनि ट्रंप जत्तिकै बलियो रैछ. यो कहालीले उनलाई जिबन रहे सम्म सताई रहने छ . https://www.youtube.com/watch?v=UgZUNbUGBek
Read Full Discussion Thread for this article