Posted by: Nepalnews Sajha July 24, 2024
News Summary from Nepal for Wednesday, July 24, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Saurya Airlines crash: Three members of same family among deceased


  • The aircraft experienced a runway excursion and subsequently plunged into a gorge on the eastern side of Tribhuvan International Airport.

  • Delay in filling party positions highlights decay in internal democracy


  • JSP-N and CPN (Unified Socialist) recently held their general conventions, but have delayed filling key positions, opting to handpick office bearers instead of holding elections.

  • Chinese aid delays lead Nepal to self-fund Araniko Highway upgrade


  • Maoist lawmaker says the government has allocated Rs3.6 billion to upgrade a 26-km section of the highway.

  • Nepal to set standards for chhurpi as export potential grows


  • In the last fiscal year, the country exported 1,646 tonnes of chhurpi, known in the West as dog chew, worth Rs3.18 billion.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिममा बजेट शून्यताको दोषी को ?
  • सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेको छ । बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ । प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ भने विनियोजन ऐन नभएका कारण सरकार पूर्णरूपमा बेखर्ची बनेको छ ।

  • विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन
  • राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्य विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरुलाई नियुक्ति सिफारिस र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले बुधबार यस्तो निर्देशन दिएको हो ।

  • वाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
  • वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र मन्त्रीहरुले शपथ लिएका छन् । बुधबार एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री लामालाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

  • सौर्य एयरलाइन्स जहाज दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

  • सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    Read Full Discussion Thread for this article