Posted by: logan July 23, 2024
They want this person to be the next president of the US
Login in to Rate this Post:     0       ?        
वहाले Orangatang प्रति देखाएको भक्ति भाव र जबाफ दियाइको पाराले आफ्ना मातापिता भन्दा पनि बढि नै होकी जस्तो देखिन्छ( Typical dumb ass newbie mentality.) यो लाइन लेख्न पछि पर्नु भएन | पशु पन्क्षि सबैको आफ्नो आफ्नो झुण्ड / समाज हुन्छ | यो झुण्ड / सामाज मा एकै खाले बिचार, भावना , बानि बेहोरा ............ आदि मिल्नु पर्छ | तेसैले भेडाको बथानमा भेडा अनि हुडारको बथान मा हुडारनै ( हाएना) हुन्छन | तपाइँ हाम्रा कमेन्टले वहाका चरित्र परिवर्तन हुदैनन्| यो उखान सुन्नु भएको छ "गधालाई नुहाएर घोडा बन्दैन" | वहाले घरमा पुजा पाठ, सप्ताह पनि लगाई सक्नु भयो कि ?
Read Full Discussion Thread for this article