Posted by: Nepalnews Sajha July 23, 2024
News Summary from Nepal for Tuesday, July 23, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Parties close to consensus on transitional justice bill


  • Sources say three major parties are nearing agreement on serious human rights violations and extrajudicial killings.

  • India increases annual grant for Nepal


  • Allocates Rs11.2 billion for fiscal year 2024-25.

  • Oil import bill down by Rs15.36 billion. But there is little to cheer about


  • Nepal’s trade declined by 1.33 percent to Rs1.74 trillion, or by Rs23.50 billion, in 2023-2024.

  • District hospitals struggle with budget cuts for family planning programmes


  • Experts warn funding shortfall could trigger a rise in unwanted pregnancies, unsafe abortions, and maternal and child deaths.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लाइन काटिएका ६ वटा उद्योगमा मंगलबारबाट बिजुली जोडिने
  • नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली आज मंगलबार साँझबाट जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणले आजै निर्णय गरेको हो ।

  • प्रमुखमा पुरुष भएकाले महिलाहरू मन्त्रीमा सिफारिस भएनन् : कांग्रेस सचेतक थिङ
  • मन्त्रिपरिषद्मा महिलाको उपस्थिति संविधानले व्यवस्था गरेको ३३ प्रतिशत कहिल्यै पनि नपुर्‍याइएको भन्दै कांग्रेस सचेतक सुशीला थिङले आपत्ति जनाएकी छन् ।

  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक
  • शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दल सहमति नजिक पुगेको नेताहरूले बताएका छन् । सहमति हुन बाँकी चार विषयमध्ये दुई बुँदामा सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले जानकारी दिए ।

  • संविधान संशोधन गरी ‘नो भोट’को व्यवस्था गर्नुपर्छ : किराँती
  • प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ कांग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

  • बंगलादेश आन्दोलनको प्रभाव : १० दिनदेखि नेपालसहित तीन देशको व्यापार ठप्प
  • छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपालसहित भारत र भुटानको व्यापारमा पनि परेको छ ।

    Read Full Discussion Thread for this article