Posted by: haal haal pandit July 22, 2024
ओहायोमा नेपाली मुलका घरेलु हिंसामा चक्कु प्रहारद्वारा हत्या र आत्महत्या
Login in to Rate this Post:     0       ?        
लोगनजी अलि प्रस्ट संग अर्थ लाग्ने गरि लेख्नुस न प्लिज ! भन्दा हेपेर भनेको जस्तो सुनिएला तर बुझ्नै सकिएन . नेपालीहरुको अंग्रेजी धेरै कम्जोर हुन्छ म पनि तेस्कै एउटा उदहारण हु तपाईको चै अचम्म संग नेपाली कम्जोर देखियो, फेरी जज गरेर भनेको होइन तर बुझ्नै हम्मे हम्मे परेको हुनाले भन्ने पर्ने आवसेकता आयो .बरु अंग्रेजी मै लेख्नुस , भाषा भनेको माध्याम मात्र हो , प्रस्ट बुझे भै गयो .
Read Full Discussion Thread for this article