Posted by: Nepalnews Sajha July 22, 2024
News Summary from Nepal for Monday, July 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chet Narayan Acharya stakes claim for Lumbini chief minister


  • The UML’s deputy provincial assembly leader presents signatures of 56 lawmakers.

  • Former state minister Ram Chandra Raya found murdered at his residence


  • He was attacked in the head with a sharp weapon on Sunday night, police say.

  • Devotees throng Pashupatinath to observe Shrawan Sombar


  • Hindu women offer prayers to Lord Shiva wishing for the good fortune, prosperity and longevity of their loved ones during the festival.

  • Melodies from the heart


  • Pahenlo Batti Muni makes music by combining bits and pieces from everything. Ranging from experimental rock to indie genres, their songs often reflect the band members’ personal experiences.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सर्वोच्च परिसरमा प्रहरी कुटेपछि एक महिला पक्राउ
  • सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेपछि एक महिला पक्राउ परेकी छिन् । सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेकी थिइन् । घटना दिउँसो तीन बजे तिर भएको थियो ।

  • मिटरब्याज, सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा आयाेजित नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटघाटका क्रममा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन् ।

  • सिद्धार्थ राजमार्गको हिउँदे खोलामा पुनः सडक भासियो
  • सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । यहाँ दुई वर्षअघि पनि सडक भासिएको थियो ।

  • मन्त्रिपरिषद्मा दलित सहभागी नगर्नु नेताहरूमा बसेको सामन्तवादी सोच : बराली
  • केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा दलित नेताहरूलाई जिम्मेवारी नदिनु सामन्तवादी सोचको उपज भएको माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले बताएका छन् ।

    Read Full Discussion Thread for this article