Posted by: logan July 21, 2024
ओहायोमा नेपाली मुलका घरेलु हिंसामा चक्कु प्रहारद्वारा हत्या र आत्महत्या
Login in to Rate this Post:     0       ?        
मैले जसको कुरा गरेको हु उनका लेखाइले उनि Psychiatric , Mental Health professional र Neurologist सबै ग्यान ले परिपूर्ण भएका व्यक्ति झैँ गरि लेखेका थिए | कसैलाई Depression भएको बारे गरिबलाई मात्रै हुन्छ भनेका हुनाले उनि जस्तै मानसिकता बोकेका व्यक्ति हरु साझामा बग्रल्तई छन् | तपाइँ हरुले Neurologist मात्र देखेर बबाल मच्याउनु मात्र होइन सृरामजी अनि सोझो बाहुन ले मेरो दोश्रो लाइन मा "आत्म हत्या गर्नाका कारण तिर कसैको ध्यानाकर्षण भएको देखिएन" चै पढ्नु भयो कि भएन ? हाल हाल पण्डितले लेबल लागाएर लेखेको कारण हामि नेपालिहरु बिचार नै नगरी लेबल लगाउन पछि पर्दैनौ | अरु गनाए अनि आफु चै चन्दन झैँ साझा मगमागाएर को ठान्ने हरु कम छैनन् || आज भोलि मानसिक रोगीहरुले neuro-Psycologitst को पनि सेवा लिन्छन | ब्रेनमा Cyst वा abnormality भएका हरुमा behavioral Issue देखिएका अबस्थामा Psychologist , Psychiatric सेवा मात्रै पनि टाउको को दबाई नाईटामा लगाई हुन सक्छ | Please do not limited the scope of neurologist. यो टाउकाको दबाइ नाईटामा लगाई चै के भनेको भनि न सोध्नु होला | बुझ्नेलाई सृखंड अनि बुझेर बुझ पचाउनेल खुर्पाको विड | कुनै बेला मैले Bharyang भनि लेखेको थिए र यो भनेको के भनि सोध्ने हरु पनि देखिए , पछी एउटाले सिडि भन्नु पर्दैन भनि लेखेको थियो | तेसै गरि बिड शब्द देखेर बुझिन, के लेखेको भनि बुझ नपचाउनु र ठुलो नबन्नु होला |
Read Full Discussion Thread for this article