Posted by: Nepalnews Sajha July 21, 2024
News Summary from Nepal for Sunday, July 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali students in Bangladesh returning home via Kakarbhitta


  • 350 enter Nepal through the border point in past three days.

  • Oli makes details of Congress-UML deal public in Parliament


  • The prime minister makes the 7 points of the agreement public three weeks after signing it.

  • 56 Nepali students return home from Bangladesh by air


  • Foreign ministry says around 800 Nepali students have left Bangladesh for Nepal by air or via land border points as of Saturday.

  • RSP defends Deputy Speaker Rana, claims attempts made to tarnish party’s image


  • Says the issue involving her is being unnecessarily publicised.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन : नेपाल 
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ कांग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताएका छन् ।

  • गिरीबन्धुबारे ओलीको जवाफ : अफवाह फैलाउन जरुरी छैन 
  • गिरीबन्धु टी इस्टेटबारे अफवाह फैलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले गिरीबन्धु टी इस्टेटबारे अब अफवाह फैलाउन जरुरी नरहेको बताए । 

  • वाग्मती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान
  • वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

  • प्रहरीका ८०२ युनिटमा छैन शौचालय
  • नेपाल प्रहरीका ८ सयभन्दा बढी युनिट शौचालयविहीन रहेको पाइएको छ । करिब ८० हजार जनशक्ति कार्यरत प्रहरीमा देशभर २ हजार ६ सय ६० वटा स्थायी युनिट छन् । जसमा ३० प्रतिशतभन्दा बढी युनिटमा शौचालय नै छैन ।

  • नेता र पार्टीहरूले देश चलाइदिनुस्, बिचौलियाले होइन : पुन
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए ।

  • सुशासनका लागि ‘स्टन्ट’ होइन, सही ‘इन्टेन्सन’ चाहिन्छ [पूर्णपाठ]
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै सुशासनका लागि सही मनसाय आवश्यक पर्ने बताएका छन् । उनले प्रतिनिधिसभामा सम्बोधनका क्रममा दुईदलबीच भएको सहमति पनि सार्वजनिक गरे । उनले संविधान संशोधनका विषयहरू कसरी अघि बढ्ने हो त्योबारेमा पनि खुलाएका छन् ।

  • कांग्रेस-एमालेलाई लामिछानेले भने : त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिनुहोला
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र र त्यसका मूल्य तथा मान्यता जोगाउनका लागि गरेको त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिन सुझाएका छन् । 

    Read Full Discussion Thread for this article