Posted by: Nepalnews Sajha July 20, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Login in to Rate this Post:     1       ?         Liked by
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Capital expenditure growth enters slow lane after Covid


  • In the past four years, the average capital spending has remained at 60 percent, demonstrating the slow pace of economic and development activities.

  • Bangladesh army enforces curfew as students-led protests spiral


  • The demonstrations have also been fuelled by high unemployment among young people, who make up nearly a fifth of the South Asian nation’s 170 million people.

  • Kaski court issues arrest warrants against 25 more individuals in cooperatives fraud case


  • With the issuance of the new warrants, the total number of defendants in the Suryadarshan Savings Cooperatives fraud case has reached 44, police say.

  • Bridging two worlds: One flight and one crown at a time


  • From piloting aircraft to winning the Miss Nepal Earth 2023 crown, Raina Majgaiya shares how she balances her dual passions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओली सरकारको विपक्षमा मतदान गर्नुपर्ने राप्रपा निर्देशन समितिको ठहर
  • केपी शर्मा ओली नेतृत्वको सरकारको विपक्षमा मतदान गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले ठहर गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले आइतबार केपी शर्मा ओलीले संसद्मा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।

  • कांग्रेस-एमालेबीचको सहमतिबारे प्रधानमन्त्रीले संसद्‌बाट स्पष्ट पार्नुपर्छ : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट त्यस्ता संशयहरुलाई स्पष्ट पार्नुपर्ने बताए ।

  • त्रिशूलीमा बेपत्ता बस र यात्रु खाेज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली
  • नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलताल सिँदुरेगैराकाे लेदाे पहिराेमा बगेर सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र त्यसमा रहेका यात्रुहरूकाे खाेजीका लागि भारतीय उद्वार टाेली चितवन आइपुगेकाे छ ।

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । 

  • एक सय २४ फरार प्रतिवादी पक्राउ
  • जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा एक सय २४ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत खोटाङले दोषी ठहराएका दुई सय १२ जनामध्ये एक सय २४ जना पक्राउ परेका हुन् ।

    Read Full Discussion Thread for this article