Posted by: Sojho_Bahun July 19, 2024
ओहायोमा नेपाली मुलका घरेलु हिंसामा चक्कु प्रहारद्वारा हत्या र आत्महत्या
Login in to Rate this Post:     0       ?        
यो भुटानी भन्दा पनि धेरै जसो नेपाली को मानसिक अवस्था को प्रतिबिम्ब हो । कुनै समस्यालाई प्राबिधिक तरिकाले समाधान गर्ने भन्दा पनि Violence को साहारा लिने चलन धेरै पैले देखी कै हो । आजका दिनमा पनि यो देख्न पाईन्छ, चाहे त्यो बालेन ले सिंहदरबार जलाउछु भन्नु, हर्केले पाता फर्काउछु भन्नु, र सारा नेतिजेन्स ले नेता जती सबै लाई मार्नु पर्छ भन्नु । Mental health and emotional intelligence are crucial for well being and good functioning of any society.
Read Full Discussion Thread for this article