Posted by: logan July 19, 2024
ओहायोमा नेपाली मुलका घरेलु हिंसामा चक्कु प्रहारद्वारा हत्या र आत्महत्या
Login in to Rate this Post:     0       ?        
गरिबलाइ मात्र Depression हुन्छ भन्ने neurologist पनि यहि साझा मा देखिएका मात्र होइन उनले किटान नै गरेका थिए ( को कसले र कहिले को खोजि नगर्नु होला ) | आत्म हत्या गर्नाका कारण तिर कसैको ध्यानाकर्षण भएको देखिएन | हाम्रो पालन पोषण र कुरा कानी मा बच्चा हरु संग तर्कपूर्ण कुरा हाम्रा माता पिता ले गरेनन , मैले भने तैले सुन र मान मै बिताएका हामि हरु अरुलाई लेबल लगाउने टिप्पणी गर्न पछि पर्दैनौ |
Read Full Discussion Thread for this article