Posted by: haal haal pandit July 19, 2024
ओहायोमा नेपाली मुलका घरेलु हिंसामा चक्कु प्रहारद्वारा हत्या र आत्महत्या
Login in to Rate this Post:     0       ?        
यी भुटानी सरनार्थीहरुले नेपालको लास्ट बेजत गरेर छोड्ने भए . ओहायो, केन्टुकी, पेन् , टेनसी बस्नै नहुने गरि डुंग-डुंग बनाई सके . ५०% जनसंख्या केहि काम गर्दैन, सरखारको अनुदानमा रक्सि , चुरोट , खाएर झगडा गरेर हिड्छ . मारा- मार, काटा-काट, कुटा कुट . फ़लानो ले फलानो को स्वास्नी उडायो, फलानोले फलानो लाइ कुट्यो , स्वास्नी मार्यो इत्यादी इत्यादी यी काइतेलाइ भुटान भन्ने ठाउँ बाट किन लखेटियो ऐले आएर प्रस्ट हुँदै छ .
Read Full Discussion Thread for this article