Posted by: Nepalnews Sajha July 19, 2024
News Summary from Nepal for Friday, July 19, 2024
Login in to Rate this Post:     1       ?         Liked by
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal register first win in Women’s Asia Cup


  • Defeat the UAE by six wickets in their first match as opener Khadka plays a 72-run knock.

  • New Road locals protest against sidewalk widening


  • Kathmandu metropolis on Wednesday resumed work to widen sidewalks after court ruling.

  • Ambica Shrestha, who championed women’s entrepreneurship, dies at 92


  • A true visionary, she dedicated her life to preserving Nepal’s rich heritage.

  • USAID claims better-than-expected results in sectors of support in Nepal


  • The USAID said $62 million in sales of agricultural products was recorded in the projects it supported.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी
  • उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

  • पौडी खेल्ने क्रममा हर्पनखोलामा डुबेर दुई जनाकाे मृत्यु 
  • पाेखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखाेलामा शुक्रबार पाैडी खेल्ने क्रममा डुबेर दुई जनाकाे मृत्यु भएकाे छ ।

  • माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले ओलीलाई विश्वासको मत नदिने
  • नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

  • एमालेको ९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने- 'मुलुकको अग्रगमन उच्च प्राथमिकतामा'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

  • वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने
  • नेपाली कांग्रेसले वाग्मती प्रदेशसभा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

  • मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु
  • मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

  • भैरहवा भन्सारमा राजश्व संकलन लक्ष्यभन्दा ३७ प्रतिशत कम
  • मुलुकको दोश्रो ठुलो भन्सार मानिने भैरहवा भन्सार कार्यालयले सुनौली/भैरहवा नाका हुँदै हुने आयात घटेका कारण आव २०८०/०८१ मा लक्ष्य भन्दा ३७ प्रतिशत कम राजश्व संकलन गरेको छ ।

    Read Full Discussion Thread for this article