Posted by: logan July 18, 2024
रुसी सैनिक द्वारा नेपालीहरुलाई कुकुर जस्तै व्यवहार
Login in to Rate this Post:     0       ?        
एउटी बोलिभिया हुँदै अमेरिका छिरिंन अनि बाटामा abuse भैएको कुरा बताईन | चेलि ठानी दिएनन, खुट्टा उचाल्ल्नु अघि ति कुरा को शोच किन आएन ? भाडाका टट्टु हरु कस्तो अचम्म को कुरा गर्छन ? रुसमा सैनिकि काम दार भएर जाने अनि ज्वाईले पाउने सत्कार खोज्ने ?
Read Full Discussion Thread for this article