Posted by: Nepalnews Sajha July 18, 2024
News Summary from Nepal for Thursday, July 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Monsoon-induced disasters claim 125 lives in 38 days


  • 143 people injured as floods, landslides displaced 3,721 households.

  • Integrated check-in service begins for Indian tourists


  • The new facility opened last Wednesday at the Belahiya border point, reducing the hassles of Indian tourists driving through. Earlier, they faced multiple checks.

  • Rastriya Prajatantra Party to vote against Bagmati chief minister in floor test


  • The party is yet to decide whether to support Congress-UML alliance.

  • Badal sworn in as attorney general


  • Chief Justice Bishwambhar Prasad Shrestha administers the oath of office and secrecy.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ६ विकास बैंक र ३ फाइनान्स कम्पनी कारबाहीमा
  • गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्र नियमविपरीत काम गर्ने ६ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । 

  • झरी बीच गरेको कालोपत्र उप्काइयो 
  • सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा असार अन्तिम साता झरीका बीच गरेको कालोपत्र उप्काउन लगाएको छ । 

  • जीर्ण झोलुंगेबाट जोखिमपूर्ण यात्रा 
  • जिल्लाको दुर्गम विगु गाउँपालिका–८ र कालिञ्चोक गाउँपालिका–१ जोड्ने एकमात्रै झोलुंगे पुल छ । हरेक दिन उक्त पुलबाट सयभन्दा बढी स्थानीय आउजाउ गर्छन् । विगु–८ थामीचागुका अल्पसंख्यक थामी समुदायको खेतीपाती र घाँसदाउरा गरेर ओहोरदोहोर गर्ने झोलुंगे पुल जोखिमपूर्ण छ । 

  • दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड
  • चीनसँग जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर) मध्ये बेलिब्रीज बग्दा अवरुद्ध खाग्दल बजार सडक खण्ड दुई दिनपछि बिहीबारबाट खुलेको छ ।

  • दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । 

    Read Full Discussion Thread for this article