Posted by: logan July 17, 2024
Attorney suggestions near DFW for EB3 - Green Card
Login in to Rate this Post:     0       ?        
तेस्लेले सुरुका दिनमा सुझाब दिने मान्छे पाएको भए होटेल मा बेरागिरि होइन बस ब्याई हुने जाने थियो | त्यो पिते ले भने दिएको सल्लाह अनुसार बुढा बुढि सेवा सुसार गर्ने काम मा जाने बिचार गर्दै थियौ कति प्रगति भयो ? तेसला गुय को भनाइ ठिकै हो , तेती सजिलो भए status थाम्न मानिस हरु professional student भएर ३ ४ ओटा डिग्रि लिएर बसे पनि GC चै odd job बाटै पाउने हरु छन् |
Read Full Discussion Thread for this article