Posted by: logan July 17, 2024
अमेरिकामा मन्त्र ब्याण्डको कन्सर्ट पार्किङमा झगडा तोड्न खोज्दा दाहालका बुबा उमेशको कुटपिट गरी हत्या
Login in to Rate this Post:     0       ?        
कसरि चिन्यौ भुटानी भनेर ? अनि राम भक्ते को भनाइ अनुसार गरिब लाइ मात्र Depression ले छुन्छ भन्थ्यो तेसै कुरा तेस्ले ले पनि छाप्रा छाप्रिमा हुर्केका भनि लेबल लगाउन पुग्यो | मार्ने योजना बनाएर धकेल्न पुगेको होईन भने यसलाई एउटा दुर्घटना भन्नु ठिक होला |
Read Full Discussion Thread for this article